पपुलिज्मको भ्रममा कांग्रेसको भविष्य
नेपाली कांग्रेस स्थापनाकालदेखि नै विचार, निष्ठा, सिद्धान्त र असीम बलिदानीको विशाल ऐतिहासिक जगमा उभिएको क्रान्तिकारी लोकतान्त्रिक दल हो। जननायक विश्वेश्वरप्रसाद कोइराला, जननेता सुवर्णशमशेर राणा, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र समाजवादी चिन्तक प्रदीप गिरीको अगाध वैचारिक निष्ठा, सादा जीवन र निस्वार्थताको जगमा निर्माण भएको यो पार्टीले देशका प्रत्येक राजनीतिक मोडमा ऐतिहासिक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







